काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
जसअनुसार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ७१ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २८ पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८९ रुपैयाँ ३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीमा २५ रुपैयाँ २६ पैसा र कतारी रियाल एकको खरिदमूल्य ३६ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ २ पैसा तोकिएको छ ।
प्रतिक्रिया