राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

विहीबार, २५ फागुन २०७९, १६ : ५९

काठमाडौँ-  राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । 

उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

विहीबार, २५ फागुन २०७९, १६ : ५९

प्रतिक्रिया