विदेशी मुद्राको विनिमय दर: कुनको बढ्यो कुनको घट्यो ?

मंगलबार, ३० फागुन २०७९, ११ : २९

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी मुद्राको विनिमय दर तोकेको छ । 

जसअनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ १० पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ७० पैसा, युरोपियन युरो एकको खरिदमा १३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ ९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५२ पैसा तोकिएको छ । 

यसैगरी जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ८५ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ १ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २९ रुपैयाँ १५ पैसा र बिक्रीमा २९ रुपैयाँ २९ पैसा र साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३ पैसा र बिक्रीमा १० रुपैयाँ ८ पैसा तोकिएको छ । 

मंगलबार, ३० फागुन २०७९, ११ : २९

प्रतिक्रिया