शहीद स्मारक ए डिभिजन लिगः बुधवार दुई खेल हुदैँ

१ बर्ष अगाडि

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधवार दुई खेलहरू हुनेछन् ।

च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । 

उता, रङ्गशालामान्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया