काठमाडौँ- गायक डा।शैलेस कुमार मिश्रको स्वरमा ‘हो नि हुन त’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अन्जलि फिल्मको युटुब च्यानल मार्फत आज बिहिबार गितको भिडियो सार्वजकि भएको हो ।उक्त लोकगितमा मिश्रलाई गायिका शान्ति थापाले स्वरमा साथ दिएकी छन् ।
गायक मिश्र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक समेत हुन् । संगितकार मित्र के।सीको शब्द तथा संगित रहेके उक्त गितको भिडियोमा अनुप बोहोरा, शान्ति थापा र उपेन्द्र भण्डारीले अभिनय गरेका छन् ।
प्रतिक्रिया