‘ह्याप्पीनेस विक एण्ड’क्याम्प संचालन गर्दे टाटा मोटर्स

विहीबार, ०२ चैत्र २०७९, १६ : ४७

काठमाडौं-  टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘ह्याप्पीनेस विक एण्ड’ एक्सचेन्ज क्याम्प संचालन गर्ने भएको छ ।

सिप्रदीले यही चैत ३ देखि ५ गतेसम्म उक्त क्याम्प संचालन गर्न लागको हो । गत हप्ता आयोजित एक्सचेन्ज क्याम्पमा सहभागीले दिएको उत्साहजनक प्रतिक्रियालाई मध्येनजर गर्दै विक एण्ड क्याम्प संचालन गर्न लागिएको सिप्रदीले जनाएको छ ।

सिप्रदीका अनुसार उक्त क्याम्प काठमाडौंको थापाथलीस्थित शोरुमसहित देशभरका सिप्रदीकका आधिकारिक टाटा मोटर्स शोरुमहरुमा संचालन हुनेछ ।

उक्त क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटाको नयाँ २०२३ मोडेलका नेक्सन र टिगोर ईभीसंग साट्न सकिने व्यवस्था गरिएको छ । शोरुमहरुमा बैंकिङ सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्यांकनकर्ताहरुको सहभागीता रहने सिप्रदीले जनाएको छ ।

काठमाडौं  टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘ह्याप्पीनेस विक एण्ड’ एक्सचेन्ज क्याम्प संचालन गर्ने भएको छ ।

प्रतिक्रिया