HONOR X5 नेपाली बजारमा सार्वजनिक

आइतबार, ०५ चैत्र २०७९, १८ : ४०

काठमाडौँ - नेपालमा  HONOR उत्पादनका लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रा. लिले नेपालमा सस्तो मूल्यमा आफ्नो एन्ट्री लेभल फोन सार्वजनिक गरेको छ । २ जिबि रेयाम र ३२ जिबि ईन्टरनल इस्टोरेज क्षमताको मेमोरि भएको उक्त फोनको मुल्य रु ११९९० तोकिएको कम्पनिले जनाएको छ्

नवीनतम प्रविधिको साथ डिजाइन गरिएको HONOR X5  मा ५००० इम ए एच क्षमताको ब्याट्रि, ६.५ इन्चको अनर फुल भिउ डिस्पले, मिडियाटेक हेलियो जि २५ अक्टाकोर प्रोसेसर, २ जिबि रेयाम र ३२ ईन्टरनल इस्टोरेज क्षमता, ८ मेगापिक्जल प्रमुख क्यामेरा र ५ मेगापिक्जल सेल्फि क्यामेरा जस्ता आकर्सक फिचरहरु छन ।


 

आइतबार, ०५ चैत्र २०७९, १८ : ४०

प्रतिक्रिया