काठमाडौँमा विश्व कविता दिवस मनाइयो

१ बर्ष अगाडि

काठमाडौँ-काठमाडौँमा विश्व कविता दिवस मनाइएको छ । 

अम्बर पब्लिकेसनको आयोजनामा थाहा पुस्तकालयमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कविहरूले विभिन्न कविता वाचन गरेर दिवस मनाएका थिए ।

 थाहा पुस्तकालयमा उपस्थित भएका करिब बीस जना कविहरूमध्ये सबैले दुई दुई र केहि कविहरूले तीन कविता सुनाएका थिए । कविहरूले नेपाली भाषासहित, हिन्दी र अङ्ग्रेजी भाषामा कविता सुनाएका थिए ।

१ बर्ष अगाडि

प्रतिक्रिया