पुँजीबजार लगानीकर्ता संघ र अर्थमन्त्री महतबिच भेटवार्ता हुने

सोमबार, २० चैत्र २०७९, १४ : ५१

काठमाडौं-  नेपाली पुँजीबजार लगानीकर्ता संघले भोलि (चैत २१) गते नवनियुक्त अर्थमन्त्री प्रकाश शरण महतसँग भेटवार्ता गर्ने भएका छन् ।

संघले पुँजीबजार अवस्थाको बारेमा अर्थमन्त्री महतसँग छलफल गर्नेछ । साथै पुँजीबजार सुधारका लागि अर्थमन्त्री महतसँग मागहरु समेत राखिने लगानीकर्ता संघले जनाएको छ । पुँजीबजार सुधारका लागि नवनियुक्त अर्थमन्त्री महतलाई सुझाव समेत पेश गर्ने संघले जनाएको छ ।

सोमबार, २० चैत्र २०७९, १४ : ५१

प्रतिक्रिया