नेपालमा भित्रियो टीभीएस एनटर्क १२५ को नयाँ कलर भेरियन्ट

१ बर्ष अगाडि

काठमाडौं-  टीभीएस एनटर्क १२५ को नयाँ कलर भेरियन्ट नेपालमा भित्रिएको छ । कम्पनीले मरिन ब्लू कलर एनटर्क नेपाली बजारमा सार्वजनिक गरेको छ ।

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले आजदेखि नयाँ कलर एनटर्क १२५ बीएस ६ को विक्री सुरु गरेको हो ।

कम्पनीले पुरानै मूल्यमा एनटर्क १२५ रेश एसडिनको मरिन ब्लू कलर विक्री गर्ने बताएको छ । एनटर्क १२५ रेश एडिशनको मूल्य२ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया