प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आइतबार, ०३ बैशाख २०८०, ०७ : ५४

काठमाडौं- प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

आइतबार, ०३ बैशाख २०८०, ०७ : ५४

प्रतिक्रिया