एमजीको नयाँ कार सार्वजनिक

१ बर्ष अगाडि

 

काठमाडौं-मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक भएको छ ।

 रोडस्टर डिजाइनमा रहेको यो कार चीनको सांघाई अटो शो २०२३मा सार्वजनिक भएको हो ।

सार्वजनिक विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले भने ३३५ हर्सपावर उत्पादन गर्छ।

१ बर्ष अगाडि

प्रतिक्रिया