बेनेलीको ‘नयाँ सफर दमदार अफर’ सार्वजनिक

१ बर्ष अगाडि

काठमाडौं- केटिएम इन्टरनेशलन ट्रेडिङ प्रा. लि. बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हो ।

 इटालीमा निर्मित विश्वभरीमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा “नयाँ सफर दमदार अफर” ल्याएको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ ।

यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्छन् जसमा नगद छुट, बेनेली ब्राण्डको हेल्मेट,FY २०८०/८१ को रोड ट्याक्स सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन् । यस अफरबाट तीन वटा फाइदा लिन सकिने छ, जसमा ३५ हजार रुपैयाँ नगद छुट, १२ हजार रुपैयाँ रकम बराबरको बेनेलीको हेल्मेट, एफवाई २०८०/८१ को रोड ट्याक्स सहुलियत ९सरकारी नियम अनुसार० तथा आकर्षक उपहारहरु प्राप्त गर्न सकिनेछ ।

बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको छ ।

TNT15– कम्प्युटरबाट चेक गर्न सकिने र सुलभ मूल्यमा उपलब्ध छ ।
TNT150i – राम्रो बनावट, आकर्षक लुक्स, डाउन फोक्र्स र इएफआई सिष्टम उपलब्ध छ ।
180S – आरामदायी मोडलमा उपलब्ध छ ।
TRK251 – ग्राहकको रोजाई अनुसार मनोरञ्जन र साहासिक यात्राको लागि उपयुक्त छ ।
302S – यसमा विशेष डिजाइन सहित दुईवटा इञ्जिनले युक्त छ ।
TNT600i – यो मोटरसाइकल चार सिलिण्डरले युक्त छ ।
725S – यसमा बढी पावरयुक्त इञ्जिनको क्षमता छ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया