तीन नयाँ मोटरसाइकल ल्याउने तयारीमा

१ बर्ष अगाडि

काठमाडौं-  रोयल इनफिल्डले तीन नयाँ मोटरसाइकल ल्याउने तयारी थालेको छ । हालै सार्वजनिक एक रिपोर्टका अनुसार कम्पनीले चाँडै तीन फरक फरक सेगमेनटका नयाँ मोटरसाइकल ल्याउने भएको हो ।

चेन्नइ बेस प्रिमियम मोटरसाइकल ब्राण्ड रोयल इनफिल्डले नयाँ बुलेट ३५०, हिमालयन ४५० र शटगन ६५० ल्याउने तयारी थालेको हो ।

यी तीनै मोटरसाइकल २०२३ को अन्त्यसम्ममा सार्वजनकि हुने अनुमान गरिएको छ । यस्ता छन कम्पनीले ल्याउने भनिएका नयाँ मोटरसाइकल ।

१ बर्ष अगाडि

प्रतिक्रिया