निर्वाचन विथोल्न खोज्ने ६ जना पक्राउ

आइतबार, १० बैशाख २०८०, १३ : ४६

काठमाडौँ- बारको देवताल गाउँपालिका वडा न ७ पिपरपातीमा निर्वाचन विथोल्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाहिरी जिल्लाबाट आएर बारा २ मा निर्वाचन बिथोल्न खोजेको र १ जनाले नमुना मतपत्र बुथमा खसाल्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।

मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले छानविन गरिरहेको छ । 

आइतबार, १० बैशाख २०८०, १३ : ४६

प्रतिक्रिया