काठमाडौं- बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।
सर्वदलीय बैठकमा सहमति जुटेसँगै मतगणना सुरु गर्ने तयारी छ ।
आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका सङ्कलन राति नै सकिएको र सर्वदलीय बैठक सकिएसँगै गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतले जनाएका छन् ।
प्रतिक्रिया