एसीसी प्रिमियर कप : ओभर छोट्याएर खेल हुने

११ महिना अगाडि

काठमाडौँ - एसीसी प्रिमियिर कप अन्तर्गत कुवेतविरुद्धको सेमिफाइनल खेलमा वर्षाले प्रभावित भएपछि ओभर छोट्याइएको छ । क्यानका अधिकारीहरुले दिएको जानकारीअनुसार अब खेल ४२–४२ ओभरको हुनेछ ।

   केही बेरअघि पानी रोकिएसँगै खेल सुरु गर्ने तयारी गरिएको छ । मैदानबाट कभरहरु हटाइसकिएको छ । यसअघि खेलको अवधि ४५–४५ ओभरमा छोट्याएर १२ः१५ देखि खेल सुरु गर्ने तयारी थियो । तर पुनः पानी पर्न थालेपछि मैदानलाई कभरले ढाकिएको थियो ।

११ महिना अगाडि

प्रतिक्रिया