AASHIYANA बासमती राइसको वार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न

शनिबार, १६ बैशाख २०८०, २० : २१

काठमाडौं-  AASHIYANA बासमती राइस (चामल)को नेपालका लागि आधिकारिक विक्रेता Rani sati International Pvt. Ltd ले कारोवार शुरु गरेको एक वर्ष पुगेको छ ।

सो अवसरमा काठमाडौमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। व्यापार गुरु भएको एकवर्ष पुगेको अवसरमा कम्पनीले वार्षिक उत्सव तथा डिलर भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

डिलर भेटघाट कार्यक्रममा प्रमुख अतिथिका रुपमा GRM Foods का अध्यMr Pradeep Garg तथा Miss ECO International 2023 रक्षा उप्रेती विशेषअतिथिका रूपमा उपस्थित रहेकि  थिइन्  ।

कार्यक्रममा GRM Foods का प्रबन्ध निर्देशक Mr Yansil Garg ले नेपालमा विश्वस्तिरीय चामलने उपलब्ध गराउने र थप व्यापार विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे साथै कार्यक्रममा Rani sati International Pvt. Ltd का अध्यक्ष Mr Om Prakash Bansal ले आसियाना बासमती राइसको बारेमा जानकारी दिएका  थिए ।  नेपाल समेत भारत तथा विश्वका धेरै देशहरुमा विक्री वितरण भएको आसियाना बासमती चामल काठमाडौं  लगायत पुरै देश भरि विक्री विस्तार गर्ने योजना रहेको छ ।

उपभोक्ताको मागलाई ध्यानमा राखेर उत्पादन भएको उक्त उत्पादन नेपाली ग्राहकहरु माझ १ वर्षको अवधिमै निकै नै रुचाइएको मूलायम तथा वास्नादार चामलको ब्राण्डमा परेको छ । कार्यक्रममा देशैभर छरिएर रहनु भएको ३० भन्दा बढी आतियाना चामलका डिलरहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो। नेपालभरवाट उत्कृष्ट व्यापार गर्ने डिलरलाई कम्पनीले उपहार स्वरुप विभिन्न उपहार उपलब्ध गराएको थियो ।

शनिबार, १६ बैशाख २०८०, २० : २१

प्रतिक्रिया