यस्तो छ आज हरियो तरकारी तथा फलफूलको मूल्य

आइतबार, १७ बैशाख २०८०, ०८ : २९

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६०, गोलभेडा ठूलो भारतीयको ६०, स्थानीय सानो गोलभेडाको ३० रुपैयाँ प्रतिकिलो रहेको छ । 

 

यस्तै आलु रातोको ३०, आलु सेतोको २४, काउली स्थानीयको ४०, घिउसिमी लोकलको ३५, तिते करेलाको ५० रुपैयाँ प्रतिकिलो औसत मूल्य रहेको छ । 
मूल्य विस्तृतमाः 

null

आइतबार, १७ बैशाख २०८०, ०८ : २९

प्रतिक्रिया