प्रेस काउन्सिलमा जागिर खुल्यो

११ महिना अगाडि

काठमाडौँ - नेपाल प्रेस काउन्सिल जागिर खुलेको छ । 

अधिकृत प्रशासन (छैटौँ)सहित १२ जनाका लागि जागिर खुलेको हो । 

आगामी २०८० जेठ १८ सम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ ।  

जसअनुसार अधिकृत (प्रशासन) छैटौँ खुल्ला र महिला गरी २ जना, अधिकृत (लेखा) महिला १ जना, सहायक स्तर (पाँचौँ) खुल्ला, २, महिला, १, आदिवासी जनजाति १ गरी तीन जना, सहायक स्तर चौथो खुल्ला, २, महिला, १ र आदिवासी जनजाति १ गरी ४ जनाको माग गरिएको सूचनामा उल्लेख गरिएको छ ।  

११ महिना अगाडि

प्रतिक्रिया