तस्बिर : रासस
भौगोलिक रुपमा जिल्लाको विकट मानिने उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिका– ६ याङ्मामा सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष दौलथ कुलुङ । स्थानीयको स्वास्थ्य सेवाको समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले यहाँका तीन विकट स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सञ्चालनमा ल्याएको हो ।
प्रतिक्रिया