शहिद स्मारक लिगमा आज एक मात्र खेल हुँदै

११ महिना अगाडि

काठमाडौँ - शहिद स्मारक लिगमा आज एक खेल हुदैँछ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार आजको एक मात्र खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । 

रङ्गशालामा आज थ्री–स्टार क्लब र सातदोबाटो यूथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

११ महिना अगाडि

प्रतिक्रिया