सिटी होटलको सेयर रजिष्ट्रारको काम ग्लोबल आइएमई क्यापिटल मार्फत हुने

आइतबार, ०७ जेठ २०८०, ०८ : ४४

काठमाडौं - सिटी होटलको सेयर रजिष्ट्रारको काम ग्लोबल आइएमई क्यापिटल मार्फत हुने भएको छ ।

सिटी होटलको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको हो ।

आइतबार, ०७ जेठ २०८०, ०८ : ४४

प्रतिक्रिया