फुडमान्डुले ल्यायो नयाँ क्याम्पेन ‘फर्स्ट बाइट’

१० महिना अगाडि

काठमाडौँ- फुड डेलिभरी कम्पनी फुडमान्डुले नयाँ प्रयोगकर्ता तथा स्वादका पारखीलाई लक्षित गरी आफ्नो नयाँ क्याम्पेन ‘फर्स्ट बाइट’ ल्याएको छ्र।

यस योजनाअन्तर्गत फुडमाण्डु एपका नयाँ प्रयोगकर्ताले आफ्नो पहिलो अर्डरमा २५% छुट (रु. ५०० सम्म)  पाउन सक्नेछन्।

फुडमान्डुकी सिनियर ब्रान्ड मार्केटिङ एक्जिक्युटिभ अंकिता जोशीका अनुसार फर्स्ट बाइटले स्वादका पारखी युवालाई आकर्षण गर्नमात्र खोजेको नभई यसले युवा जमातको विभिन्न थरिका स्वाद र खानाको अनुभव लिने बानीलाई पनि अँगाल्न खोजेको छ।

नयाँ प्रयोगकर्ताले फुडमान्डु एपबाट अर्डर गर्दा ‘फर्स्टबाइट’ भौचर कोड प्रयोग गरेर सजिलै यो क्याम्पेनमा सहभागी हुन सक्नेछन्। 

 

१० महिना अगाडि

प्रतिक्रिया