कृषि विकास बैंकद्धारा कर्मचारीको बढुवा

आइतबार, १४ जेठ २०८०, ०८ : ४३

काठमाडौं - कृषि विकास बैंकका  १९ कर्मचारीको पदोन्नति गर्ने भएको छ ।

लोक सेवा आयोगले आन्तरिकतर्फ बढुवाका लागि सञ्चालन गरेको लिखित परीक्षामा सफल १९ उम्मेदवार बढुवाका लागि सिफारिसमा परेका हुन् ।

प्रशासन सेवाका ८ लाई अधिकृत र सोही सेवाका ११ लाई कार्यालय सहायकमा पदोन्नति गर्ने निर्णय शनिबार बसेको पदपूर्ति समिति बैठकले लिएको बैंकले जनाएको छ ।

123

आइतबार, १४ जेठ २०८०, ०८ : ४३

प्रतिक्रिया