सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्दै एक बैंक

आइतबार, १४ जेठ २०८०, १६ : ५९

काठमाडौँ - प्रभु लाइफ इन्स्योरेन्सले भोलि (जेठ १५) गते सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट सेवा प्रवाह गर्ने बताएको छ ।

कम्पनीले कोशी प्रदेशको इटहरी शाखा, मधेश प्रदेशको विरगंज शाखा, बाग्मती प्रदेशको पाटन शाखा, गण्डकी प्रदेशको पोखरा शाखा, लुम्बिनी प्रदेशको बुटवल शाखा, कर्णाली प्रदेशको नेपालगञ्ज शाखा र सुदुरपश्चिमको धनगढी शाखाबाट सेवा प्रवाह गर्ने जनाएको छ ।

आइतबार, १४ जेठ २०८०, १६ : ५९

प्रतिक्रिया