स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कति पायो बजेट ?

सोमबार, १५ जेठ २०८०, १८ : २०

काठमाडौँ - सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब भन्दा भन्दा बढी बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९  करोड बजेट विनियोजन गरिएको बताए ।

 
 

सोमबार, १५ जेठ २०८०, १८ : २०

प्रतिक्रिया