दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

मंगलबार, १६ जेठ २०८०, १५ : १३

काठमाडौँ - कारोबारको तेस्रो दिन नेप्से ५३.१६ को अंकले घटेर १८८८ को बिन्दुमा कायम भएको छ । नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा असर परेको छ ।

नेप्सेमा गिरावट आएतापनि आज आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ । यसका साथै, गरिमा डिभेन्चर, जोशी हाइड्रोपावर, मेगा म्युचअल फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

मंगलबार, १६ जेठ २०८०, १५ : १३

प्रतिक्रिया