मोदी इनर्जीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

११ महिना अगाडि

काठमाडौँ- मोदी इनर्जी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका कार्यहरु एनएमबि क्यापिटलले गर्ने भएको छ ।

११ महिना अगाडि

प्रतिक्रिया