काठमाडौं- नेपाल बीमा प्राधिकरणले आयोजना गरेको बीमा सर्भेयर तथा बीमा अभिकर्ताबीच बीाम सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल बीमा प्राधिकरणको लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रम दाङको होटल पौवामा शनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा र अन्य कर्मचारी, बीमा अभिकर्ता, सर्भेयरहरुको बाक्लो उपस्थिती रहेको थियो ।
प्रतिक्रिया