शाखा कार्यालय स्थानान्तरण गर्दै माछापुच्छ्रे बैंक

सोमबार, २२ जेठ २०८०, ११ : १०

काठमाडौं-  माछापुच्छ्रे बैंक लिमिटेडको एक शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको टंकिसिनवारी शाखा कार्यालय स्थानान्तरण गरिएको हो ।

मोरङ जिल्ला, बुडीगंगा गाउँपालिका वडा नं। २, गंगा चोक, टंकिसिनवारी स्थिति बैंकको शाखा कार्यालय ग्राहकहरुमा थप गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यका साथ जेठ २१ गतेदेखि साविक स्थानबाट करिब १०० मिटर उत्तर तर्फको भवनमा स्थानान्तरण गरिने बैंकले जनाएको छ ।

सोमबार, २२ जेठ २०८०, ११ : १०

प्रतिक्रिया