सहकारीपीडितको उजुरी दर्ता गरिँदै

१० महिना अगाडि

गलकोट - बागलुङ जिल्लामा सञ्चालित इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले झण्डै दुई अर्ब बचत रकम हिनामिना गरेर फरार भएपछि आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्दै बचतपीडितका संयोजक डिलबहादुर कार्की ।

१० महिना अगाडि

प्रतिक्रिया