काठमाडौं- अरुण काबेली पावर लिमिटेडका संचालकमा शुशिल तिमिल्सीना नियुक्त भएका छन् ।
कम्पनीमा रिक्त रहेको संचालक पदमा जेठ २४ गते बसेको संचालक समितिको बैठकले काठमाडौं महानगरपालिका वडा नं। ३१ बस्ने तिमिल्सीनालाई बाँकी अवधिका लागि कम्पनीको संचालक पदमा चयन गरेको हो ।
प्रतिक्रिया