काठमाडौं- स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत गोबिन्द चापागाईका करार अबधि थप गरेको छ । संस्थाले आउँदो असार २१ गतेदेखि लागू हुने गरी १ वर्षका लागि कार्यकाल थप गरेको हो ।
कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिको निर्णयले चापागाईको पदावधि थप गरेको हो ।
प्रतिक्रिया