सकारात्मक सर्किट लाग्ने कम्पनीहरु

आइतबार, ०३ असार २०८०, १५ : २६

काठमाडौं - कारोबारको पहिलो दिननेप्से ४९.३ अंकले बढ्दा २०९१.८० को विन्दुमा कायम भएको छ।

शेयर बजारमा हरियाली छाएसँगै नेप्सेमा कारोबार भएका आठ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । आज नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

आइतबार, ०३ असार २०८०, १५ : २६

प्रतिक्रिया