मत्स्य न्यायको भद्धा नमुना : उप प्राध्यापक प्रहरी नियन्त्रणमा

सोमबार, ०४ असार २०८०, १३ : १७

काठमाडौँ — आफ्नो ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि  आमरण अनशनका गर्ने भन्दै जिल्ला अदालत परिसर गएका उप प्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो । यो मुद्दा सरकारले फिर्ता लिएको छ ।

 

सोमबार, ०४ असार २०८०, १३ : १७

प्रतिक्रिया