सकारात्मक सर्किट लाग्ने कम्पनीहरु

सोमबार, ०४ असार २०८०, १५ : ०८

काठमाडौँ - कारोबारको दोस्रो दिन सोमबार नेप्से  २.९४ को अंकले घटेर २०९१ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार झिनो अंकले घटेतापनि नेप्सेमा कारोबार भएका कम्पनीहरु मध्ये ६ कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको छ । सोमबार सेन्ट्रल फाइनान्स, लक्षी इक्युटी फण्ड, माउन्टेन इनर्जि नेपाल, बिपिडब्लु लघुवित्त, मेन्छियाम हाइड्रोपावर र सिटी होटलको शेयरमूल्यमा सर्किट लागेको हो ।

सोमबार, ०४ असार २०८०, १५ : ०८

प्रतिक्रिया