काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको हो ।
सोमबार नेप्सेमा कम्पनीको ८.५० प्रतिशत बोनश शेयर बापत २४ लाख ७१ हजार ८९४ कित्ता शेयर सूचीकृत भएको छ ।
प्रतिक्रिया