काठमाडौँ – पूर्व सांसद मञ्च नेपालको ६५ औँ संसद समारोह आज हुने भएको छ ।
शनिबार नयाँ बानेश्वर स्थित संसद भवनको लोत्से हलमा संसद समारोह हुने भएको हो । समारोह सम्माननीय सभामुख देवराज घिमिरेको प्रमुख अतिथ्यतामा हुने भएको छ ।
प्रतिक्रिया