सनराइज क्यापिटलद्धारा खाताको नविकरण शुल्क बुझाउन आग्रह

आइतबार, १७ असार २०८०, ११ : १९

काठमाडौं-  सनराइज क्यापिटल लिमिटेडले डिम्याट खाताको नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

 क्यापिटलले एक सूचना प्रकाशित गर्दै असार मसान्तसम्म डिम्याट खाता नविकरण गर्न आग्रह गरेको हो ।

क्यापिटलका अनुसार डिम्याट खाता खोलि शेयर कारोबार गर्दै आइरहेका खातावालाहरुले १ सय रुपैयाँका दरले सनराइज बैंकको नजिकको शाखा कार्यालय मार्फत वार्षिक नविकरण शुल्क बुझाउन सक्नेछन् ।

आइतबार, १७ असार २०८०, ११ : १९

प्रतिक्रिया