थप एक कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत

आइतबार, १७ असार २०८०, १२ : २०

काठमाडौं-  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको बोनस शेयर सूचीकृत गरेको छ ।

 आइतबार नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर सुचीकृत गरेको छ ।

कम्पनीको १५ प्रतिशतले हुन आउने २ लाख २१ हजार ८५९ कित्ता बोनस शेयर नेप्सेले आज सूचीकृत गरेको छ ।

आइतबार, १७ असार २०८०, १२ : २०

प्रतिक्रिया