प्रभु इन्स्योरेन्सको सञ्चालकमा घिमिरे

सोमबार, १८ असार २०८०, १२ : ३०

काठमाडौँ - प्रभु इन्स्योरेन्सको संस्थापक सञ्चालकमा प्रमोद घिमिरे नियुक्त भएका छन् । संञ्चालक घिमिरेलाई कम्पनीले शिक्षा भट्टचनले प्रतिनिधित्व गर्दै आएको ठाँउमा नियुक्त गरेको हो ।

कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले घिमिरेलाई सञ्चालकमा नियुक्त गरेको हो ।

 

सोमबार, १८ असार २०८०, १२ : ३०

प्रतिक्रिया