राष्ट्र बैकद्धारा लघुवित्त सम्बन्धी नयाँ सूचना जारी

सोमबार, १८ असार २०८०, १६ : ४५

 काठमाडौं-  राष्ट्र बैकले लघुवित्त सम्बन्धी नयाँ सूचना जारी गरेको छ। जसमा लघुवित्तमार्फत बचत तथा कर्जा कारोबार गरिहरेका सरोकारवाला सदस्यहरुको लघुवित्त सेवा सम्बन्धी गुनसो सम्बोधनका लागि सुपरिवेक्षण विभाग खडा गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो सम्बोधनका लागि बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा गुनासो सुनुवाइ डेस्कको स्थापना गरिएको छ ।

सोमबार, १८ असार २०८०, १६ : ४५

प्रतिक्रिया