काठमाडौँ - साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा अनिल कृष्ण जोशी नियुक्त भएका छन् ।
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त गाभिएर बनेको साना किसान विकास लघुवित्तको सञ्चालक समितिको २८ गते बसेको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
प्रतिक्रिया