प्रभु लाइफको सञ्चालक समिति हेरफेर

शुक्रबार, २९ असार २०८०, १२ : ५५

काठमाडौं-  आजदेखि महालक्ष्मी लाइफसँग एकीकृत कारोबार शुभारम्भ गर्दै गरेको प्रभु लाइफले सञ्चालक समिति हेरफेर गरेको छ । कम्पनीमा सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गरेका सञ्चालक दिपक पाण्डेयले सञ्चालकबाट असार २४ गते दिएको राजिनामा स्वीकृत गरेको छ ।

कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले पाण्डेयको रानिनामा स्वीकृत गरी सोही बैठकले ज्योति शेरचनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

शुक्रबार, २९ असार २०८०, १२ : ५५

प्रतिक्रिया