सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक

आइतबार, ३१ असार २०८०, १२ : १५

काठमाडौं-  सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

 बैंकले साउन १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजजदर कायम गरेको छ ।

बैंकले निक्षेपतर्फ अधिकतम १३.५० प्रतिशत र न्युनतम १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

आइतबार, ३१ असार २०८०, १२ : १५

प्रतिक्रिया