महुली लघुवित्तको शेयर रजिष्ट्रारमा सनराईज क्यापिटल

सोमबार, ०१ साउन २०८०, ११ : २५

काठमाडौं-  महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा सनराईज क्यापिटललाई नियुक्त गरेको छ ।

संस्थाको असार २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो क्यापिटलाई शेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।

संस्थाले सनराईज क्यापिटल लिमिटेडलाई २ वर्षको लागि शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।

 

सोमबार, ०१ साउन २०८०, ११ : २५

प्रतिक्रिया