काठमाडौँ- सानिमा बैंकले आइएसओ प्रमाणीकरण प्राप्त गरेको छ । बैंकले आन्तरिक तथा बाह्य ग्राहकमा दिइरहेको सूचना तथा प्रविधिमा आधारित सेवाको लागि यस्तो प्रमाणीकरण पाएको उल्लेख गरेको छ ।
बैंकले आइएसो २७००१ः२०१३ प्राप्त गरेको हो । बैंकको सूचनाको सुरक्षा व्यवस्थापन प्रणालीको यस्तो मूल्यांकन एएमटीआइभीओ ग्रुपले गरेको हो ।
बैंकले सात प्रदेशमा १ सय ३२ कार्यालय र एक सय २२ एटिएममार्फत् ग्राहकहरूलाई सेवा दिँदै आएको छ।
प्रतिक्रिया