एफपीओ निष्काशन  गर्दै सूर्योदय वोमी लघुवित्त

बुधबार, ०३ साउन २०८०, १६ : २४

काठमाडौं-  सूर्योदय वोमी लघुवित्त संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । संस्थाले एफपीओ निष्काशन तथा बिक्रीको लागी कुमारी क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौतामा संस्थाको प्रमुख कार्यकारी प्रमुख मोक्ष प्रसाद पंगेनी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

 

बुधबार, ०३ साउन २०८०, १६ : २४

प्रतिक्रिया