काठमाडौं- हामीले दैनिक भान्सामा प्रयोग गरिने तरकारीको मूल्यमा फेरबदल भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।
जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ रहेको छ भने टनेलको गोलभेँडाको ७५ रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ४७, आलु सेतोको ३६, मकैबोडीको ६०, मटरकोशाको १००, अनारको ४०० रुपैयाँ रहेको छ ।
बिस्तृतमा हेर्नुहोस्
![]() |
प्रतिक्रिया